नियम ७२
स्वेच्छिक अवकाश
: नियुक्ति गर्ने अधिकारीले चाहेमा नियम ७५ बमोजिम निवृत्तिभरण पाउने अवधि पूरा गरेको प्रहरी कर्मचारीलाई सेवाबाट अवकाश लिने अनुमति दिन सक्नेछ ।